काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्।
नवनिर्वाचित सांसदहरुसँग बधाई साँटासाँट गर्नका लागि आज दिउँसो ३ बजे बोलाएको बताइएको छ।
बधाई साँटासाँटका साथै आजै संसदीय दलको निर्वाचनबारे पनि सभापतिले सांसदहरुसँग छलफल गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।