काठमाडौं– आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका सातवटा निर्णयहरू सार्वजनिक गरिएको छ।
सोमबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका निर्णयमा मुलुकी फैजदारी कार्यविधि संहितामा पहिलो संशोधन अध्यादेश राष्ट्रपतिकहाँ पठाउनेसहितका निर्णयहरू छन्।
साथै, मन्त्रिपरिषद् बैठकले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।