• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको ‘धारणा’ अध्यादेश गलत, सभापति देउवामाथि नैतिक संकट

64x64
नेपाल लाइभ सोमबार, मंसिर २६, २०७९  १६:१४
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विवादास्पद अध्यादेश ल्याउने निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति प्रकट गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद्‌बैठकबाट गरिएको उक्त निर्णय पार्टीको नभएकाले गलत निर्णयको भारी बोक्न नसक्ने भन्दै ‘कांग्रेसको धारणा’ सार्वजनिक गरिएको छ।

महामन्त्रीद्वय एक ठाउँ उभिँदै टीकापुर प्रकरणका दोषीलाई आममाफी दिनेगरी ल्याउन लागिएको अध्यादेशमा ‘पार्टीको समर्थन नरहेको’ प्रष्ट पारेका छन्। पार्टीको दोस्रो कार्यकारी पदमा आसिन महामन्त्रीद्वयले असहमति प्रकट गरेपछि देउवामाथि नैतिक संकट सिर्जना भएको छ।

सोमबार महामन्त्री थापाले तीन बुँदे वक्तव्य सार्वजनिक गर्दै त्यसलाई ‘कांग्रेसको स्पष्ट धारणा’ भनेका छन्। अध्यादेश गलत भएको निर्णय पहिले नै भइसकेको र उक्त निर्णय बदल्नका लागि छलफल नभएकाले कांग्रेसको आधिकारिक धारणा पनि त्यही रहेको महामन्त्रीद्वयको दाबी हो। थापाले भनेका छन्, ‘विगतमा पटक-पटक अध्यादेश ल्याउनु गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ। अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न त कुनै निर्णय नै भएको छ।’

अघिल्ला कार्यकालमा आफू अनुकूलका पदाधिकारीबाट सभापतिको ‘चित्तमा लागेको’ निर्णय सदर गर्ने परिपाटी थियो। दोस्रो कार्यकालमा पनि आफ्नै पुरानो शैलीलाई निरन्तरता दिएका देउवामाथि महामन्त्रीद्वयले यसपल्ट धावा बोलेका छन्। कांग्रेसलाई बदल्ने वाचासहित महामन्त्री चुनिएका उनीहरुले विगतमा पार्टी र सभापति उस्तै जस्तो देखिए पनि फरक रहेको बुझाउने गरी आफ्ना धारणा राखेका छन्।  शर्माले यस विषयमा भनेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत!’

पार्टीभित्र छलफल भएर लोकतान्त्रिक पद्धति अंगीकार गर्दै बहुमतसहित पास नभएको निर्णयको अपनत्व लिन नसक्ने संकेत उनीहरुका वक्तव्यबाट देखिएको छ। विगतमा एमाले अध्यक्ष केपी ओली सरकारले ल्याएका कतिपय अध्यादेशमा कांग्रेसले विरोध गरेको थियो। अध्यादेशका विपक्षमा उभिने निर्णय समेत गरेको थियो। त्यसैलाई आधार बनाउँदै महामन्त्रीद्वयले ‘देउवाको निर्णय’ पार्टीको हुन नसक्ने बताएका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

अध्यादेशका विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले आइतबार नै आफ्नो धारणा राखेका थिए। शर्माले अध्यादेशका विषयमा राखेको असहमतिमा थापाले शतप्रतिशत समर्थन जनाएका छन्। उक्त असहमति नै कांग्रेसको धारणा र मान्यता भएको बताएका छन्। 

शर्माले सरकारको निर्णय लगत्तै आइतबार आफ्नो असहमति रहेको बताएका थिए। उनले भनेका थिए, ‘सडकमा छँदा जे सत्य, संसद्‌मा पनि त्यही नै सत्य! त्यसैले सार्वजनिक दर्ज होस् असहमति… ! कानुनी र राजनीतिक प्रश्न मात्र होइन, @PM_nepal_यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ!’

अध्यादेश असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत रहेको उनीहरुको धारणा छ। महामन्त्री थापाले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने समेत बताएका छन्।

आफूलाई शक्तिसम्पन्न ठानेर अघि बढिरहेका देउवालाई पार्टीकै महामन्त्रीले सरकार कामचलाउ भएको सम्झाइदिएका छन्। ‘अहिलेको सरकार काम चलाउ हो, यसले दूरगामी महत्त्वको निर्णय गर्न सक्दैन। अध्यादेश ल्याउने कानुनी र संवैधानिक हैसियत यो सरकारसँग छैन। यसको विषय र मनशाय गलत छ।’

अध्यादेशबाट अदालत र संसद्को कार्यक्षेत्रमा समेत कार्यपालिकाले हस्तक्षेप गरेकाले फिर्ता लिनुपर्ने उनीहरुले बताएका छन्।

त्यस्तै, १४औं महाधिवेशनमा देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार रहेका प्रदीप पौडेलले पनि अध्यादेशको विरोध गरेका छन्। ट्विटरमा उनले लेखेका छन्- ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ? सबै विषयहरुको उचित हल हतारोमा अध्यादेश मार्फत् होइन, नवनिर्वाचित संसद् मार्फत् खोजौँ।’    

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? भर्दौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रास्वपाका थुप्रै सांसदमाथि अनुसन्धान गरी कारबाही ग... बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधार... बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले २३ र २४ भदाैमा भएकाे जेन–जी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्