काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेट भएको छ। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।
भेटघाटका लागि ओली निवास बालकोट पुगेका केसी र ओलीबीच करिब दुई घण्टा छलफल भएको बताइएको छ।
दुई नेताबीचमा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।