काठमाडौं- काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।
ओलीलाई भेट्न डंगोल तथा केही वडाध्यक्षहरु ओली निवास बालकोट पुगेका थिए।
डंगोलले सुरुमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर, पछि एमालेबाट उपमेयरको टिकट पाएपछि सोही अनुसार उम्मेदवार बनेर जित निकालेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।