• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मार्टिनेजले २ पेनाल्टी राेकेपछि अर्जेन्टिना छैटाै‌‌ पल्ट विश्वकपकाे सेमिफाइनलमा, क्राेएसियासँग भिड्ने

64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  ०३:३२
1140x725

काठमाडौं–  अर्जेन्टिनी गाेलकिपर इमिलियानाे मार्टिनेजले डच टाेलीकाे दुई पेनाल्टी राेकेपछि दक्षिण अमेरिकी राष्ट्रले ८ वर्षअघिकाे पुरानाे नतिजालाई दाेहर्याउँदै विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा राेकिएपछि दुवैतर्फबाट थप गरिएकाे अतिरिक्त समयमा पनि कुनै नतिजा निस्किएन। पेनाल्टीमा अर्जेन्टिना ४–३ गाेलले  विजयी हुँदै छैटाैं पल्ट विश्वकपकाे सेमिफाइनल प्रवेश गर्याे।

सन् २०१४ काे विश्वकपकाे सेमिफाइनलमा पनि नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेकाे थियाे। 

अर्जेन्टिनाका लागि लाउटाराे मार्टिनेजले पाँचाै तथा विजयी पेनाल्टी गाेल हानेका थिए। 

मार्टिनेजले डच कप्तान भान डायक र स्टिभन बर्गहजकाे सुरुवातकाे दुई पेनाल्टी राेकेर अर्जेन्टिनालाई बलियाे अवस्थामा पर्याएका थिए। अर्जेन्टिनाबाट एक मात्र पेनाल्टी इन्जाे फर्नान्डेजले मिस गरे। उनले पाेलभन्दा बाहिर पेनाल्टी हानेका थिए। 

नेदरल्याण्ड्सका लागि टेउन कप्मेर्न्स, वाउट वेगहर्स्ट र लुक डे जङले पछिल्लाे तीन वटा गाेल लगातार हानेका थिए। इन्जाेले चाैथाे पेनाल्टी मिस गरेकाे अवस्थामा अर्जेन्टिना पनि दबाबमा थियाे। तर मार्टिनेजले अन्तिम पेनाल्टीमा गाेल गर्दै आफ्नाे देशलाई सेमिफाइनलकाे बाटाे देखाए। 

निर्धारित ९० मिनेटकाे खेल निकै नाटकीय रह्याे। अर्जेन्टिनाले ७३ मिनेटमा बनाएकाे २ गाेलकाे अग्रतालाई डच टाेलीले २७ मिनेटमा फर्कायाे। दाेस्राे हाफमा दुवै टाेलीले फिजिकल खेल खेल्दा रेफ्रिले १५ वटा पहेँलाे कार्ड देखाउनु परेकाे थियाे। 

अर्जेन्टिनाले डिफेन्डर नावेल माेलिनाकाे गाेलमा ३५ मिनेटमा अग्रता लियाे। लिओनल मेसीले टाइट एङ्गलबाट डिबक्समा निकालेकाे थ्रु पासमा माेलिनाले विश्वकपकाे पहिलाे गाेल गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्जेन्टिनाका लागि दाेस्राे गाेल मेसीले नै गरे। अकुनालाई डिबक्सभित्र डच डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीकाे अवसरलाई मेसीले ७३ मिनेटमा गाेल गर्दै अग्रतालाई दाेहाेराे बनाएका थिए। 

पहिलाे हाफमा अर्जेन्टिनी गाेल पाेस्टमा एउटा पनि आक्रमण बुन्न नसकेकाे नेदरल्याण्ड्सले दाेस्राे हाफमा ४ खेलाडी परिवर्तन गर्याे र खेलकाे अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्याे। 

अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका वाउट वेगहर्स्टले दुवै गाेल फर्काए। माम्फेज डिपेइको स्थानमा ७८ मिनेटमा प्रवेश गरेका वाउटले पाँच मिनेटभित्रै पहिलो गोल गरेका थिए। 

उनले ८३ मिनेटमा स्टेभन बर्गहजको पासमा हेडिङ गोल गरेका थिए। बर्गहज पनि दोस्रो हाफपछि मैदानमा प्रवेश गरेका थिए। निर्धारित ९० मिनेटको खेल सकिएर थप गरिएको ११ मिनेटमा प्राप्त फ्रिकको अवसरलाई पनि नेदरल्याण्ड्सले सदुपयोग गर्याे। 

टेउन कप्मेर्न्सले डिबक्स नजिकैबाट हानेको फ्रिककमा डिबक्सभित्र रहेका वाउटले दोस्रो गोल गरे। निर्धारित समयकाे खेल बराबरी भएपछि अतिरिक्त समयकाे अन्त्यतिर अर्जेन्टिनाले गाेलकाे ३–४ वटा अवसर गुमाएकाे थियाे। 

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लिओनल मेसीले फेरि अर्काे गाेल गरे। उनी पहिलाे पेनाल्टी हान्न आएका थिए। दाेस्राे गाेल लियान्द्राे पार्देसले गरे। तेस्राे गाेल गाेन्जालाे माेन्टियलले गरेका थिए। अर्जेन्टिनाले पाँच मध्ये ४ वटालाई गाेलमा परिणत गरेकाे थियाे। 

अर्जेन्टिना पहिलाे दक्षिण अमेरिकी राष्ट्रकाे रुपमा कतार विश्वकपकाे सेमिफाइनल प्रवेश गरेकाे हाे। यसअघि पाँच पल्टकाे च्याम्पिनय ब्राजिल पेनाल्टी सुटआउटमै क्राएसियासँग पराजित भएर बाहिरिएकाे थियाे। अब अर्जेन्टिनाकाे सेमिफाइनल भिडन्त क्राेएसियासँग हुनेछ। 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
रसुवा बाढी : १५ हेलिकप्टरबाट उद्धार जारी, सेनाले ९७ जनालाई सुरक्षित निकाल्यो
सम्बन्धित सामग्री
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस २०२५–२६ सिजनको पीएफए ‘प्लेअर अफ द इयर’ घोषित भएका छन्। बुधबार, भदौ १०, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले क्रोएसियाको क्लबमा अनुबन्ध भएकी छन्। मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित डोनियल मालेनको ह्याट्रिकप्रेरित प्रदर्शनमा रोमाले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सानदार सुरुआत गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : १५ हेलिकप्टरबाट उद्धार जारी, सेनाले ९७ जनालाई सुरक्षित निकाल्यो बुधबार, भदौ १०, २०८३
रसुवा बाढी: अहिलेसम्म ५५ जनाको शव फेला बुधबार, भदौ १०, २०८३
रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, त्यसकै कारण भोटेकोशीमा बाढी आएको प्रारम्भिक निष्कर्ष बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्