• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपालका स्टार खेलाडी अञ्जनको एन्फा पदाधिकारीसँग दुःखेसो– घर धान्न गाह्राे भयाे

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  ०८:१९
1140x725

काठमाडौं– नेपालका स्टार स्ट्राइकर अञ्जन बिष्टले विगत लामो समयदेखि घरेलु फुटबलमा व्यस्त हुन नसक्दा खेलाडी पलायत लगायत घर धान्न गाह्रो भएको भन्दै दुःखेसो व्यक्त गरेका छन्। 

उनले बिहीबार राती सोसल मिडिया फेसबुकमा लामो स्टाट्स लेख्दै आफूले फुटबल खेल्ने बेला चुपचाप टिभीमा अरुको खेल हेर्न विवश भएको भन्दै एन्फा (अखिल नेपाल फुटबल संघ) पदाधिकारीको आलोचना गरेका छन्। 

उनले भनेका छन्, ‘एउटा राम्रो फुटबल खेलाडी बनि नेपालको जर्सी लगाएर देशको लागि खेल्ने सपना बोकी आफ्नो सम्पूर्ण मेहनत लगाएर आज यो ठाउँसम्म पुगेको छु। यो क्रममा पढाईलाई निरन्तरता दिन सकिएन, फुटबल बाहेक अर्को केही बाच्ने आधार पनि रहेन।’

अहिले कतारमा विश्वकप सञ्चालन भइरहदा एन्फा पदाधिकारीलाई दशैं आएको जस्तो भएको छ। दिनहुँ एन्फा पदाधिकारीहरू कतार पुगेका छन्। तर, नेपालमा फुटबल सुचारु गर्ने सम्बन्धमा एन्फा नेतृत्व गम्भीर देखिदैन। लिग आयोजनाका लागि वर्तमान नेतृत्वसँग कुनै ठोस योजना नभएको भन्दै आलोचना हुन थालेको छ। 

बिहीबार मात्र लिग सञ्चालनका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद्सँग ६ करोड रुपैयाँ माग गरेको थियो। उसले दुई पल्ट लिगको घोषित समय सारिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अञ्जनले आफ्नो स्टाट्समा एन्फा नेतृत्वलाई प्रश्न गरेका छन्, ‘नेपालमा फुटबल हुने भनेको काठमाडौं हो। पछिल्लो ५–६ वर्षमा मुस्किलले २ वर्ष फुटबल खेलियो होला र फुटबल खेले बापत पाउने पारिश्रमिक पनि जति खेलियो त्यति नै हो। यस्तो स्थितिमा काठमाडौंमा बसी आफू बाच्नु पर्यो, आफ्नो परिवार पाल्नुपर्यो, अनि कसरी नेपालमा सधै अभाव नै अभावमा, राम्रो हुने आशमा बस्न सकिन्छ, भन्नु त?

anjan bista11670554670.jpg

उनले लिग सुचारु नहुँदा नेपाली खेलाडीहरूको विदेश पलायन नरोकिएकोमा चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘भर्खरै राष्ट्रिय टिममा परेका, धेरै समयदेखि नेपालका लागि खेलिरहेका र ए डिभिजन लिग खेलिरहेका मेरा भाईहरू, दाईहरू, साथीहरू विदेशिएको देख्दा असह्रय पिडा महसुस भइरहेको छ। र सायद यस्ता गाह्रो परिस्थितिका बीच उहाँहरू अन्तिम विकल्पको रूपमा नै विदेसिनु भएको हो, आफ्नो र आफ्नो परिवारको लागि कुनै रहरले होइन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले अझै नेपाली फुटबल नबिग्रिएको र छिटो सहमति गरि लिग सञ्चालन गर्न आग्रह गरेका छन्। उनले कुनै बहानामा डबल लेगलाई सिङ्गल नबनाउन पनि एन्फा नेतृत्वसँग आग्रह गरेका छन्। 

उनले ८–१० महिना फुटबल खेल्ने ग्यारेन्टी गरेको खण्डमा विदेश पलायन भएका नेपाली खेलाडी फर्किने विश्वास व्यक्त गरेका छन्। 

अञ्जन नेपालको प्रभावशाली स्ट्राइकर हुन्। उनले ५२ खेलमा ११ गोल गरिसकेका छन्। मनाङ मर्स्याङ्दी क्लबका यी व्यवसायिक खेलाडी नेपालका दुई पूर्वस्ट्राइकर हरि खड्का र निराजन रायमाझीको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गर्ने अभियानबाट २ गोलले पछाडि छन्। 

फुटबल सुचारु गर्न राष्ट्रिय खेलाडीहरूले बुधबार मात्र एन्फा पदाधिकारीलाई भेटेर सुझाव पत्र बुझाएका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माइक्रोबस चोरेको आरोपमा दुई जना पक्राउ
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री?
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क
सम्बन्धित सामग्री
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै... शनिबार, मंसिर ५, २०८३
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता... शुक्रबार, मंसिर ४, २०८३
एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा राखेप कार्यकारी समितिको बिहीबार (मंसिर ३) को निर्णयअनुसार यसअघि विभिन्न समयमा एन्फामाथि लगाइएका सबै निलम्बन र प्रतिबन्ध हटाइएको हो। बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
माइक्रोबस चोरेको आरोपमा दुई जना पक्राउ आइतबार, मंसिर ६, २०८३
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री? आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क आइतबार, मंसिर ६, २०८३
बहराइनमा इरानी आक्रमण : दुई जना घाइते, साउदी, यूएई र कतारद्वारा निन्दा आइतबार, मंसिर ६, २०८३
भारत ‘ए’लाई पाकिस्तान ‘ए’ले दियो ३१४ रनको लक्ष्य, टसमा पनि भएन हात मिलान आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्