काठमाडौं– धनुषा–४को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले १ सय भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार महासेठले २३ हजार ८ सय ५६ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी महेन्द्र यादवले २३ हजार ७ सय ३७ मत ल्याएका छन्।
बाँकी मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।