काठमाडौै– ्अर्जेन्टिनी कप्तान लिओनल मेसी शनिबार राती विश्वकपकाे २१ औं खेल खेल्दै छन्। शनिबार राती समूह ‘सी’ अन्तर्गत मेक्सिकाेविरुद्ध मैदानमा उत्रिएपछि उनले आफ्ना अग्रज डिएगो म्याराडाेनाकाे विश्वकपमा २१ खेल खेल्ने कीर्तिमानकाे बराबरी गरेका छन्।
सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडाेनाले २१ वटा विश्वकपकाे खेल खेलेका थिए। मेसीले त्यो उपलब्धीलाई चुमेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।