काठमाडौं– केलियन एम्बाप्पेले डेनमार्कविरुद्धकाे खेलमा दुई गाेल गरेका छन्। उनले एन्टाेन ग्रेजमनकाे लामाे क्रसलाई गाेलमा परिणत गर्दै फ्रान्सलाई जितकाे नजिक पुर्याएका छन्।
एम्बाप्पेले ६१ मिनेटमा पहिलाे र ८६ मिनेटमा अर्काे गाेल थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।