काठमाडौं– फ्रान्सले ६१ मिनेटमा केलियन एम्बाप्पेकाे गाेलकाे सहयाेगले लिएकाे अग्रतालाई डेनमार्कले ७ मिनेटभित्रै फर्काएकाे छ। ६८ मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेनसेनले गाेल फर्काए। उनले एन्डर्सनकाे पासमा डिबक्सभित्रबाट हेडिङ गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।