काठमाडौं– खेलकाे ६१ मिनेटमा केलियन एम्बाप्पेले फ्रान्सलाई पहिलाे सफलता दिलाएका छन्। उनले हर्नान्डेजकाे पासमा गाेल गरे।
एम्बाप्पे याे गाेलसँगै विश्वकपकाे लगातार तीन खेलमा गाेल गर्ने दाेस्राे फ्रेञ्च खेलाडी पनि बन्न सफल भएका छन्। यसअघि याे कीर्तिमान फाेन्टेनकाे नाममा थियो। उनले १९५८ काे विश्वकपमा याे उपलब्धी चुमेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।