काठमाडौं– विश्वकपअन्तर्गत समूह ‘डी’ अन्तर्गत फ्रान्स र डेनमार्कबीच पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको छ।
समूह चरणको पहिलो खेलमा ट्युनेसियासँग गोलरहित बराबरीमा अंक बाँडेको डेनमार्कले अस्ट्रेलियालाई ४–१ गोलले पराजित गरेको फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।