काठमाडौं- साउदी अरेबियाविरुद्धको खेलमा पोल्याण्डले पहिलो हाफमा अग्रता बनाएको छ।
पोल्याण्डका लागि मिडफिल्डर पिटर झुलेनेस्कीले गोल गरेका छन्।
उनले कप्तान लेवान्डोस्कीले दिएको पासमा ३९ मिनेटमा उत्कृष्ट गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।