• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रत्यक्ष निर्वाचित सांसद : महिला ४, दलित ०.६० प्रतिशत मात्रै

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर ११, २०७९  २०:१६
1140x725

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेबाट ३, कांग्रेसबाट १, माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिला उम्मेदवार निर्वाचित भएका छन्। 

दलित समुदायबाट १ जना मात्रै निर्वाचित भएका छन्। 

रेखा शर्मा, तोसिमा कार्की, सोविता गौतम, विद्या भट्टराई, रञ्जिता श्रेष्ठ, जुलीकुमारी महतो, सिता गुरुङ्ग र ज्वालाकुमारी साह लगायतका महिलाहरू यतिबृला निर्वाचित भएसँगै चर्चामा पनि छन्। 

स्याङ्जा–२ बाट नेकपा एमालेबाट पद्मा अर्यालको क्षेत्रमा भने मतगणना सुरु भएको छैन। अर्यालले जिते ९ जना महिला प्रत्यक्ष निर्वाचित सांसद हुनेछन्। अर्याल ०७४ मा निर्वाचित सांसद पनि हुन्।

नेकपा एमाले
कास्की–२ बाट नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन्। उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंँडेल पराजित भए। भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याउँदा कंँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका छन्। 

भट्टराई प्रतिनिधि सभाको निवर्तमान सदस्य हुन्। ०७६ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२बाट निर्वाचित भएकी थिइन्। श्रीमान् रवीन्द्र अधिकारीको निधन भएपछि संसदीय प्रतिस्पर्धामा होमिएकी उनले विजय हासिल गरेकी थिइन्।

बारा–३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन्। उनले जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई हराएकी हुन्। साहले २० हजार २ सय ५१ मत ल्याउँदा यादवले १७ हजार २ सय ६९ मत प्राप्त गरेका छन्। 

धनुषा–३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ एमाले उम्मेदवार जुलीकुमारी महतो निर्वाचित भएकी छन्। जुलीकुमाररीले ३३ हजार ३ सय ५५मत प्राप्त गर्दा लोसपाका अनिलकुमार झाले २३ हजार ६ सय  ८६ मत प्राप्त गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

४० वर्षीया साह नेकपा एमालेको पोलिटब्यूरो सदस्य हुन्। माओवादी पृष्ठभूमिका नेता उनी ०७४ को प्रदेश सभामा बारा–३ (१) बाट माओवादी केन्द्रको उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी थिइन्। लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गराएको थियो।

अर्कोतिर, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्री बनाएका थिए। उनी ०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद भएकी थिइन्।

०७४को निर्वाचनमा यस क्षेत्रबाट राजेन्द्र महतो निर्वाचित भएका थिए। विजयी भएकी ४६ वर्षीय महतो नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेकी उनी ०६४ र ०७४मा एमालेको तर्फबाट समानुपातिक सभासद÷सदस्य भएकी थिइन्। ०७०को निर्वाचनमा धनुषा–३बाट उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन्। केपी ओली नेतृत्वको सरकारमा ०७७ मा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि भएकी थिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली कांग्रेस
तेह्रथुमको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ नेपाली कांग्रेसको उम्मेदवार सीता गुरुङ विजयी भएकी छन्। सीता गुरुङले  १९ हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजयी सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन्। ०७४को निर्वाचनमा यस क्षेत्रबाट एमाले उम्मेदवार भवानीप्रसाद खापुङ विजयी भएका थिए। खापुङसँग सीता गुरुङ पराजित भएकी थिइन्।

नेकपा माओवादी
दाङ–२मा नेकपा माओवादीकी रेखा शर्मा विजयी भएकी छन्। उनीसँग नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्। शर्मा ०७० को संविधान सभा निर्वाचन र ०७४को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन्। 

संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी
ललितपुर–३बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छन्। तोसीमा कार्कीले ३१ हजार १ सय ३६, एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याएका छन्। भने भुसाल तेस्रो स्थानमा सीमित रहेकी छन्। 
भुषालले ८ हजार ७ सय ६९ मत प्राप्त गरेकी छन्। 

३३ वर्षीय कार्कीको पृष्ठभूमि चिकित्सक पेशासँग जोडिएको छ। उम्मेदवार बन्नुअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिएकी थिइन्। 

नेपाल मेडिकल काउन्सिलको सदस्य समेत रहेकी उनले सोही पदमा रहेर उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो। तर सर्वोच्च अदालतले उनको उम्मेदवारी कायमै रहने भन्दै अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायमै रहेको थियो।

काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन्। गौतमले १५ हजार २ सय २९ ल्याउँदा एमालेका मणिराम फुयाल ११ हजार ५ सय ५५, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादीकी ओनसरी घर्तिले ९ हजार ४ सय ४९ मत ल्याएकी छन्। २७ वर्षीया गौतम राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुन्। 

उनी अधिवक्ता समेत हुन्। संम्भवतः उनी कान्छी सांसद बनेकी छन्। 

नागरिक उन्मुक्ति पार्टी
कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जित निकालिन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४ सय ४ मत प्राप्त गर्दा रामजनमले १८ हजार ८१ मत प्राप्त गरेकी छन्। 

योसँगै उनी सुदूरपश्चिमको एक्लो महिला प्रत्यक्ष निर्वाचित सांसद बनेकी छन्। उनले ११ हजार ३ सय २३ भारी मतान्तरमा जित निकाल्न सफल भएकी हुन्। 

त्यस्तै दलीत समुदायबाट ठूला दलबाट तीन जना उम्मेदवार थिए। काठमाडौं–१० बाट अञ्जना विशखें, बाँके–१ बाट महेशराज गहतराज र रुपन्देही–१बाट छविलाल विश्वकर्मा निर्वाचित भए। 

अञ्जना र युवा तथा खेलकुद मन्त्रीसमते रहेका महेश पराजित भएका छन्। योसँगै प्रत्यक्ष निर्वाचित एकजना मात्र रहेका छन्।

रुपन्देही–१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। छविलाल विश्वकर्मा ले २४ हजार ८७२ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार घनश्याम भुषालले २१ हजार ३ सय ८ मत ल्याएर पराजित भएका छन्।

पराजित भुषल एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। २०७४ को निर्वाचनमा उनी रुपन्देही– १ बाट विजयी भएका थिए। विजयी भएका विश्वकर्मा भने २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २०:१६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्