काठमाडौं– कतारले एक गाेल फर्काएकाे ६ मिनेटभित्रै सेनेगलले तेस्राे गाेल थपेकाे छ। सेनेगलका लागि तेस्राे गाेल बाम्बा दियाङले ८२ मिनेटमा गरे। अहिले खेलकाे स्थिति ३–१ गाेल रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।