काठमाडौं– अयोजक कतारले विश्वकपमा पहिलो गोल गरेको छ। उसका लागि मोहम्मद मुन्तारीले गोल गरेका छन्। मुन्तारीले ७८ मिनेटमा गोल फर्काए। अहिले सेनेगल र कतारबीचको खेल २–१ को अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।