काठमाडौं– रिकार्लिसनले ब्राजिललाई पहिलाे गाेलकाे सफलता दिलाएका छन्। उनले ब्राजिलबाट पछिल्लाे ७ खेल खेल्ने क्रममा ८ औं गाेल गरेका छन्। उनले ६२ मिनेटमा गाेल गरे।
पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई विश्वकप प्रतियोगिताअन्तर्गत पहिलो हाफको खेलमा सर्बियाले गोलरहित बराबरीमा रोकेको थियो।
समूह ‘जी’ अन्तर्गतको खेलमा यी दुई टोलीबीच पहिलो भिड्न्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।