काठमाडौं- रुपन्देही- ३ को प्रतिष्पर्धा रोचक बनेको छ। नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतले मात्रै अगाडि छन्।
खाँणले २२ हजार ७ सय ८१ मत ल्याएका छन् भने बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन्।
सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।