काठमाडौं– एसियाकाे अर्काे बलियो राष्ट्र दक्षिण काेरिया र पूर्वविश्व च्याम्पियन उरुग्वेविरुद्ध समूह चरणको पहिलाे हाफको खेल गाेलरहित बराबरीमा टुंगिएको छ।
समूह ‘एच’ अन्तर्गत यी दुई टिमबीच बिहिबार राती खेल भइरहेकाे छ। पहिलो हाफको खेलमा काेरियाले खेललाई केहि हदसम्म आफ्नो पक्षमा राख्न सफल भयाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।