• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

टिम स्पेन : ससुरा कोच, ज्वाइँ फरवार्ड, गर्लफ्रेन्डलाई २ गोल उपहार!

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ८, २०७९  १४:४३
1140x725

काटमाडौं– क्याटलान क्लब बार्सिलोनका युवा फरवार्ड तथा स्पेनिस टिमका स्ट्राइकर फेरान टोरेस बुधबार कोस्टारिकाविरुद्धको खेलमा पहिलो रोजाइमै मैदानमा उत्रिए।

दायाँ साइटबाट खेल्दै आएका टोरेसलाई स्पेनका मुख्य प्रशिक्षक (कोच) लुइस इनरिकले बाँया साइडबाट मैदानमा उतारे।

यतिमात्रै होइन मिडफिल्डर रोड्रीलाई डिफेन्स लाइन खेलाएर अर्को सरप्राइज पनि दिए इनरिकेले। उनको यो निर्णय सही मात्रै भएन स्पेनले विश्वकप इतिहासमै अहिलेसम्मको ठूलो अन्तरको जित निकाल्दै रेकर्ड राख्यो।

स्पेनले सनसनी मच्चाउँदै कोस्टारिकालाई ७ गोल गर्दा २ गोल उनै फरवार्ड टोरेसको नाममा रह्यो। बार्सिलोनामा कमै खेल्न पाएका टोरेसलाई पहिलो रोजाइमा उतारेर सनसनी नतिजा निकाल्ने इनरिके र टोरेसको साइनो झनै रोचक छ।

317033709_693598585389773_2073845396392249872_n1669280188.gif

प्रशिक्षक इनरिकेकी २२ वर्षीय छोरी छिन्, सिरा मार्टिनेज। मार्टिनेज उनै टोरेसको गर्लफ्रेन्ड हुन्। अर्थात स्पेनको टिमको कोच इनरिके र फरवार्ड टोरेसको सम्बन्ध ‘ससुरा–ज्वाइँ’ को छ। ‘ससुरा’ इनरिकेले स्पेनिस टिममा ‘ज्वाइँ’ टोरेसलाई डाकेपछि कतिपयले ट्रोल बनाएर इनरिकेलाई उडाएका पनि थिए।

कोस्टारिकाविरुद्ध टोरेस मैदानमा उत्रँदै गर्दा उनकी गर्लफ्रेन्ड तथा कोच इनरिकेकी छोरी मार्टिनेज पनि खेल हेर्न अल थुमामा रंगशाला पुगेकी थिइन्।

मार्टिनेज आफ्ना प्रेमी टोरेसको मनोबल बढाउन मात्रै दोहा पुगेकी थिइनन् प्रशिक्षक तथा बाबु इनरिकेको समर्थन गर्न पनि उनी पुगेकी थिइन्।

nimb
nimb

इनरिकले केही दिनअघि कतारमा भएको प्रेस कन्फ्रेन्समै छोरी मार्टिनेज र ज्वाइँ टोरेसको बारेमा जोकसमेत सुनाएका थिए। तपाईंको टिममा तपाईंसँग सम्बन्ध विस्तार गरेको कोही खेलाडी छ भनेर सोध्यो भने के हुन्छ? भनेर सोधिएको प्रश्नमा इनरिकेले हाँस्दै भनेका थिए,  ‘यो भन्न धेरै सजिलो छ, त्यो व्यक्ति फेरान टोरेस हो। मैले यो भनिन भने छोरीले मेरो टाउको काट्नेछिन्।’

टोरेसले भने पत्रकार सम्मलेन सकिएपछि इनरिकेको ठट्टाको जवाफ दिँदै भनेका थिए, ‘म यसलाई थप दबाबको रुपमा लिन्नँ। हामीलाई थाहा छ लाइभमा कोचले मजाजको लागि त्यसो भनेका हुन्।’ 

317099415_661764838989804_4824725663014112269_n1669280188.gif

‘कोच र मलाई थाहा छ कि पारिवारिक हुँदा र खेलाडी र कोच हुँदामा कस्तो भिन्नता हुन्छ भन्ने। मलाई लाग्छ हामीले यसलाई स्वभाविक रुपमा अगाडि बढाउनु पर्छ। अहिले हामी राम्रोसँग मिलिरहेका छौं’, टोरेसले भनेका थिए।

बुधबारको खेलमा ड्यानी ओल्मो र मार्को एसेन्सियोले गोल गरेपछि स्पेनले २–० को अग्रता लिएको थियो। त्यसपछि ३० औं मिनेटमा जोर्डी अल्बालाई ओस्कर डबोर्टले फउल गरेपछि पाएको पेनाल्टीमा टोरेसले गोल गरेका थिए।

उक्त गोल टोरेसले आफ्नी प्रेमिका सिरालाई समर्पित गरेका थिए। सिराको लागि आफ्नो औंलाहरु ‘एस’ आकार बनाएर उनीतर्फ देखाउँदै गोल सेलिब्रेसन गर्दै समर्पित गरेका थिए। दोस्रो हाफमा फेरि टोरेसले गोल गरे र प्रेमिकाप्रति समर्पित गर्दै सेलिब्रेसन गरे।

टोरेसकी प्रेमिका सिरा मार्टिनेज आफ्ना बाबु र प्रेमी टोरेस जस्तै चर्चित खेलाडी हुन्। उनी घोडसवारको रुपमा घोडचढी (हर्स राइडर) को प्रतिस्पर्धा गर्छिन्। टोरेस र मार्टिनेजको सम्बन्ध गत जनवरीमा मात्रै सार्वजनिक भएको हो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:४३
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
सम्बन्धित सामग्री
मियामीको जितमा मेसीको ४ गोल लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) करिअरमा पहिलोपल्ट चार गोल र एक असिस्ट गरेका छन्। आइतबार, भदौ १४, २०८३
प्रभावशाली बन्न नसकेका इराओला लिभरपुलमा आन्दोनी इराओलाको प्रशिक्षणकालको सुरुआत अझै अपेक्षाअनुसार प्रभावशाली बन्न सकेको छैन। आइतबार, भदौ १४, २०८३
सिटीको सानदार जित म्यानचेस्टर सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–१ को सानदार जित हात पारेको छ। शुक्रबार भएको खेलमा रियान चेरकी र एर्लिङ हाला... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै आइतबार, भदौ १४, २०८३
‘विपदमा आफन्त गुमाएकालाई मनोसामाजिक सहयोग आवश्यक’ : मन्त्री वादी आइतबार, भदौ १४, २०८३
त्रिशूली थ्री–ए सुरुङमा उद्धार प्रयास तीव्र, हावा पठाउन पाँच ठाउँमा ड्रिल आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्