काठमाडौं– कास्की–३मा एमालेका दामोदर पौडेल बैरागीले १ हजार २६ मतले अग्रता कायम गरिरहेका छन्।
१९ हजार ९ सय ३४ मतगणना हुँदा उनले ६ हजार ४ सय ८७ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४ सय ६१ मत ल्याएका छन्।
माओवादी केन्द्रका रामजीप्रसाद बरालले ४ हजार ४ सय ८४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।