काठमाडौं– धादिङ- १ मा एमालेले अग्रता लिएको छ।
नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ७१८३ मत ल्याएर अग्रता कायम गरेका हुन्।
वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका राजेन्द्रप्रसाद पाण्डेले ६८७९ मत प्राप्त गरेकाछन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्त २४५२ मत ल्याएर तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।