काठमाडौं– सुर्खेत क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसको अग्रता कायम छ।
३५ हजार ५६२ मत गणना हुँदा नेपाली कांग्रेसका हृदयराम थानीले १७ हजार २८८ मत पाएर अग्रता लिएका छन्।
नेकपा एमालेका अमृत कुमार बिसीले १४ हजार ५०४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।