काठमाडौं– धादिङ–१मा एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले अग्रता कायम गरेका छन्।
१६ हजार ६ सय ६९ मतगणना हुँदा पाण्डेले ७ हजार ३९ मत ल्याएका छन्। नेकपा एमालेका भूमि त्रिपाठीले ६ हजार ७ सय ७९ मत ल्याएका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले २ हजा १ सय २० मतमात्र प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।