काठमाडौं– कास्की–३मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले ४ हजार ८ सय ५१ मत ल्याएर अग्रस्थानमा छन्।
हालसम्म १४ हजार ८ सय ४९ मतगणना भएको छ। बैरागीलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका ४ हजा ४ सय ७ मत ल्याएका छन्।
माओवादी केन्द्रका राजीप्रसाद बरालले ३ हजार २ सय ७ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।