काठमाडौं– काठमाडौं–६मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मतान्तर बढाउँदै अग्रता कायम गरेका छन्।
उनले ५ हजार १ सय ९७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवा सर्वेन्द्र खनालले पछ्याइरहेका छन्। खनालले ३ हजार २ सय ७८ मत ल्याएका छन्।
नेपाली काङ्ग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ३ हजार २ सय ५० मत ल्याएका छन्।
अहिलेसम्म १४ हजा ५ सय ५६ मतगणना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।