काठमाडौं–रुपेन्देही–३ मा नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण पछाडि परेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोराले गृहमन्त्री खाणलाई पछि पार्दै अग्रस्थान बनाएका छन्।
बोहोराले ६ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् भने खाणले ५ हजार १ सय २४ मत प्राप्त गर्दै बोहोरालाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।