काठमाडौं– रुकुम पश्चिम क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा ३५९ मत ल्याई अग्रस्थानमा छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नन्दराम देवकोटा २४९ मतका साथ दोस्रो स्थानमा छन्।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलककुमार मल्ल रहेका छन्। पछिल्लो मतपणिनाम अनुसार उनले ७० मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।