काठमाडौं– धनुषा–४ को मतगणनामा एमालेका रघुवीर महासेठले सुरुवाती अग्रता लिएका छन्।
महासेठले २ सय ६४ मत ल्याएर कांग्रेस सहमहामन्त्री महेन्द्र यादव भन्दा ६ मतले अगाडि देखिएका छन्।
सहमहामन्त्री यादवले भने २ सय ५८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।