काठमाडौं– लमजुङमा २३ हजा ८ सय ७० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले करिब २ हजार मतले अग्रता कायम गरेका छन्।
गुरुङले हालसम्म ११ हजा ६ सय १७ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले ९ हजार ७ सय ९७ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले १ हजार २ सय १० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।