पोखरा– तनहुँ-२ मा हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता कायम गरिरहेका छन्।
उनले १६ हजार ४ सय ९६ मत ल्याएका छन्।
नेकपा एमालेका किरण गुरुङले भण्डारीलाई पछ्याउँदै १३ हजार ७ सय ४८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।