• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेश: ६ स्थानमा कांग्रेस, ३ स्थानमा नागरिक उन्मुक्ति, समाजवादी र एमाले २/२ स्थानमा अगाडि 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ६, २०७९  ११:१८
1140x725

काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये अधिकांशमा मतगणना सुरु भएको छ।

मंगलबार बिहानसम्मको मतगणनालाई हेर्ने हो भने, अछाम क्षेत्र नम्बर १ मा नेपाली नेकपा समाजवादी पार्टीका शेरबहादुर कुँवरले २ हजार ५४२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने उनलाई नेकपा एमालेका झपड बोहोराले २ हजार ७ मतसहित पछ्याइरेका छन्। 

यस्तै अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह २ हजार ४१६ मतसहित अग्र स्थानमा रहेका छन्। उनलाई एमालेका यज्ञबहादुर बोगटीले १ हजार ९२३ मतसहित पछ्याइरहेका छन्। 

त्यसैगरी डोटीमा एकीकृत समाजवादी पार्टीका प्रेम आले ४ हजार ४९ मतले अग्रस्थानमा रहेका छन्। उनलाई एमालेकी गौरी ओलीले  २ हजार ३९२ मतसहित पछ्याइरहेकी छन्। 

डडेल्धुराबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा ६ हजार ३ सय ९९ मतका साथ अग्रस्थानमा छन्। स्वतन्त्र उम्मेदवार सागर ढकाल ३ हजार २७५ मतसहित दोस्रोमा छन् भने, कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले १ हजार ८२५ मत प्राप्त गरेका छन्। 

बैतडी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी ३ हजार ५९६ मतसहित अग्रस्थानमा छन्। उनलाई माओवादी केन्द्रका ३ हजार २९ मतसहित पछ्याइरहेका छन्।  

दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू अगाडि देखिएका छन्। बडुले २ हजार ६ सय ८४ मत प्राप्त गर्दा एमालेका गणेशसिंह ठगुन्नाले २ हजार ३८ मतले पछ्याइरहेका छन्। 

यस्तै कञ्चनपुर १ मा एमालेका तारा लामा २ हजार २७४ मतसहित अग्र स्थानमा रहेका छन्। उनलाई माओवादी केन्द्रकी बीना मगरले १ हजार ८४ मत प्राप्त गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउँद ३ हजार ४४८ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई एमालेका नरबहादुर धामीले ३ हजार २८९ मतसहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखक ७ हजार ६१६ पहिलो स्थानमा छन्। उनलाई एमालेकी निरुदेवी पालले ४ हजार १६३ पछ्याइरहेकी छन्। 

कैलाली निर्वाचन क्षेत्र १ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ अग्र स्थानमा रहेकी छन्। कांग्रेसका रामजनम चौथरी दोस्रो स्थानमा रहेका छन्। उनले ३ हजार ५५३ मत प्राप्त गरेका छन्। 

यसैगरि कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीकै अरुणकुमार चौधरी १६ सय ६० मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई माओवादी केन्द्रका भगतबहादुर बडुवालले पछ्याइरहेका छन्। कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी अगाडि छन्। उनले १६ हजार ६९३ मत प्राप्त गर्दा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ३९८ मत प्राप्त गरेका छन्।

कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर अगाडि छन्। बलायर ७ सय ३ मतले लेखराज भट्टभन्दा अगाडि छन्। कैलाली ५ मा भने मतगणना हुन सकिरहेको छैन। 

त्यस्तै बझाङमा पनि आजबाट मतगणना सुरु हुने जनाएको छ। बाजुरामा भने विवादका कारण केही मतदानस्थलको मतदान स्थगित भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुख र उपसभामुखबीच शिष्टाचार भेट
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
सभामुख र उपसभामुखबीच शिष्टाचार भेट सोमबार, चैत ३०, २०८२
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक, संसदीय दल नेता चयन मुख्य एजेन्डा सोमबार, चैत ३०, २०८२
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्