काठमाडौं– काभ्रे-१को प्रतिनिधिसभा निर्वाचनमान नेकपा माओवादी केन्द्र सूर्यमान दोङले अग्रता लिएका छन्।
हालसम्म ७ सय ३९ मतगणना हुँदा दोङले ३ सय ८५ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका रेशम लामाले भने ३ सय १५ मत प्राप्त गरेका छन्।
यसअघि ०७४ सालको निर्वाचनमा यस क्षेत्रमा माओवादीका गंगा बहादुर दोङले चुनाव जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।