पोखरा– कास्की-३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता कायम गरेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवा योगराज पौडेलले पछ्याइरहेका छन्। दामोदरको ४ हजार ५ सय ५१ मत आउँदा योगराजले भने ४ हजार १ सय ८६ मत ल्याएका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बरालले भने २ हजा ९ सय ७८ मत ल्याएका छन्।
कास्की-३ को ‘१’मा पनि एमालेका उम्मेदवारकै अग्रता छ। एमाले उम्मेदवाले ३ हजा र ८ सय ६६ मत ल्याउँदा माओवादीका उम्मेददवाले २ हजा १ सय ५६ मत ल्याएका छन्।
राप्रपाका उम्मेदवारले भने १ सय ८ सय ३० मत ल्याएका तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।