काठमाडौं- रुपन्देही–५को हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवा भरत शाहले पछ्याइरहेका छन्।
घिमिरेले ६ हजा २ सय ४१ मत प्राप्त गर्दा भरतले ५ हजार ५ सय ४३ मत ल्याएका छन्।
रुपन्देही–५को हालसम्मको मतगणनामा नेकपा एमालेका वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवा भरत शाहले पछ्याइरहेका छन्।
घिमिरेले ६ हजा २ सय ४१ मत प्राप्त गर्दा भरतले ५ हजार ५ सय ४३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।