काठमाडौं- गुल्मी-२को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार गोकर्ण विष्टले २ हजार मतले अग्रता कायम गरेका छन्।
विष्टले ८ हजार ५ सय ५८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वि नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीदले ६ हजार ४ सय ८० मत ल्याएकी छन्।
यो क्षेत्रमा दुई उम्मेदवारबीचको प्रतिष्पर्धा रोचक देखिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।