काठमाडौं– झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ४ हजार मतले आगाडि देखिएका छन्।
शर्माले ११ हजार ३८५ मत पाउदा उनका प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७०८६ मत प्राप्त गरेका छन्।
शर्मा र खरेलबीचमा ४ हजार २९९ मतको अन्तर छ। २०७४ सालको निर्वाचनमा शर्मा पराजित भएका थिए। तत्कालीन समयमा नेकपा एमाले र माओवादीका उम्मेदवार राम कार्कीसँग शर्मा पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।