काठमाडौं- नेकपा एमालेका दामोदर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतगणना अनुसार उनले ८८८ मत प्राप्त गरेका छन्।
भण्डारीसँग माओवादी केन्द्रका नरेन्द्र बहादुर कुंवरले प्रतिष्पर्धा गरिरहेका छन्। सत्ता गठबन्धका उनले ५६५ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्टले ५६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।