धनगढी- कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार तारा लामा तामाङले अग्रता गरिरहेका छन्।
करिब १ हजार मत गणना गर्दा एमाले उम्मेदवार तामाङले ५९७ मत पाएका छन्। यस्तै माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले २३६ मत पाएकी छन्। यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन्।
यस्तै स्वतन्त्र पार्टीका उम्मेमदवार गणेश धिमालले ८७, हाम्रो नेपाली पार्टीका उम्मेमदवार राकेश न्यौैपानेले ६९ मत ल्याएका छन् ।
बारा-१को मतगणना कोल्बी नगरपालिकाको नयाँ भवनमा जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।