बारा - बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवारले खानेपानी मन्त् समेत रहेका कांग्रेस उम्मेदवार उमाकान्त चौधरीलाई पछि पारेका छन्।
२ हजार ७८६ मत गन्दा एमालेका उम्मेादवार अच्युतप्रसाद मैनालीले १ हजार २५२ मत पाएका छन्।
उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेेदवार खानेपानीमन्त्री चौधरीले १ हजार १८५ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।