काठमाडाै- इरानविरुद्ध इंग्ल्याण्डको दुई गोलको अग्रता काठमाडौं–विश्वकप फुटबल अन्तर्गत इंग्लयाण्डले इरानविरुद्ध अग्रता दोब्बर बनाएको छ ।
इंग्ल्याडका लागि दोस्रो गोल साकाले गरे । आर्सनल क्लबाट व्यवसायिक फटबल खेल्ने उनले ४४ मिनेटमा गोल गरेका हुन् । अहिले पहिलो हाफको खेल चलिरहेको छ ।
यसअघि खेलको ३५ औं मिनेटमा गोल गर्दै इंग्लयाण्डले अग्रता बनाएको थियो । इंग्ल्याण्डका लागि ३५ औं मिनेटमा जुड विक्टर विलियम बेलिंगहमले गोल गरेका हुन् । उनले लुक पउल शको पासमा गोल गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।