काठमाडाै- इरानविरुद्ध इंग्ल्याण्ड १–० ले अघि काठमाडौं–विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्डले अग्रता लिएको छ ।
खेलको ३५ औं मिनेटमा गोल गर्दै इंग्लयाण्डले अग्रता बनाएको हो ।
इंग्ल्याण्डका लागि ३५ औं मिनेटमा जुड विक्टर विलियम बेलिंगहमले गोल गरेका हुन् । उनले लुक पउल शको पासमा गोल गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।