काठमाडौं- दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार काेमल वलीलाई उछिन्दै नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन्।
कोमल वलीले ४३८ मत ल्याउँदा दिपक गिरीले ५१२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।