काठमाडौं- पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले सुरुवाती अग्रता लिएका छन्।
द्विवेदीले २ सय १० मत ल्याउँदा जसपाका नेता प्रदीप यादवले ७५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।