काठमाडौं- काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। तीन वटा वडाको मत गणना हुँदा थापा ७ सयभन्दा बढी मतले अघि छन्।
हाल बुढानीलकन्ठ १, २ र ८ वडामा मत गणना भएको छ।
यस्तो छ पछिल्लो मत विवरण
गगन थापा/कांग्रेस- ३४९०
राजन भट्टराई/एमाले- २७१५
यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।