काठमाडौं- चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेलले सुरुवाती अग्रता लिएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याएका छन्।
कांग्रेस उम्मेदवार पौडेलले ७१ पाउँदा रास्वापाका ढकाल ६४ मत पाएका छन्। यस्तै नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ५१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।