काठमाडौं– १८ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका इक्वेडरका कप्तान भ्यालेन्सियाले ३१ औं मिनेटमा दोस्रो गोल गरेका छन्।
उनले विश्वकप अन्तर्गत पहिलो खेलमै आयोजक कतारविरुद्ध गोल गरेका हुन्।
भ्यालेन्सियाले दोस्रो गोल हेडिङमार्फत् गरेका हुन्। उनले डिफेन्डर एन्जेलो प्रेसियाडोको पासमा डिबक्सभित्रबाट हेडिङ गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।