काठमाडौं- सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा गरी १५ स्थानमा मतदान स्थगित भएको छ।
तथ्यगत विवरणका आधारमा मतदान पुन गर्नुपर्ने देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।
स्थगित भएका ठाउँमा २ दिनभित्र पुन निर्वाचन गराउन निर्देशन दिइसकेको उनले जनाएका छन्।
अन्य ठाउँमा केही समय स्थगित भएपनि फेरि सुचारु गरिएको उनले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।