• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ब्रिटिश-भारत चुनावको साक्षी बनेका १०० वर्षीय मतदाता [भिडियोसहित]

64x64
नवीन अर्याल आइतबार, मंसिर ४, २०७९  १८:३८
1140x725

काठमाडौं- लिलाप्रसाद लोहनी नेपालका अति कम मतदातामध्येका एक हुन्, जसले राणाकालीन चुनाव मात्र होइन, अहिलेको गणतान्त्रिक नेपालको चुनावलाई पनि प्रत्यक्ष रूपमा अनुभव गरेका छन्। अझ, ब्रिटिश-भारतकालमा नेपालमा भन्दा पहिले भारतमा चुनावी प्रक्रियालाई नजिकबाट हेरेका थिए उनले। 

सन् १९४३ मा लिलाप्रसाद लखनउ विश्वविद्यालयमा अध्ययनरत रहँदा उत्तर प्रदेशको हाथरतमा स्थानीय निर्वाचन भएको थियो। त्यतिबेला भारत बेलायतको अधिनमा थियो। उनी चुनावको पर्यवेक्षणका लागि विश्वविद्यालयबाटै हाथरत पुगेका थिए। टाइसुटमा ठाँटिएर मतदानस्थल पुग्दा उनलाई हेर्नेको भीड लागेको थियो। 

२००७ सालको प्रजातन्त्रपछि नेपालमा भएको नगरपालिका चुनावमा उनले विराटनगरबाट मतदान गरेका थिए। २०१५ सालमा नेपालमा भएको पहिलो निर्वाचनमा लिलाप्रसाद प्रजातान्त्रिक महासभा पार्टीबाट उम्मेदवारी दिने तरखरमा थिए। तर उनको उम्मेदवारी तत्कालीन निर्वाचन आयोगले समय बितेको भन्दै स्वीकार गर्न मानेन। पार्टी अध्यक्ष रंगनाथ शर्मा थिए। 

316191574_1436836650426551_617853645089805821_n1668942218.jpg

पहिलो निर्वाचनमा हात चुनाव चिह्न प्राप्त गरेको प्रजातान्त्रिक महासभाले काठमाडौं क्षेत्रमा धुमधाम प्रचार गरेको थियो। तर उसको पत्ता साफ भयो। पार्टी अध्यक्ष रंगनाथले नै चुनाव हारे। सुरुमा पार्टीले धाँधली भएको निष्कर्ष निकालेको थियो। तर पूर्वप्रधानमन्त्री तथा त्यतिबेलाका जल्दोबल्दो टंकप्रसाद आचार्यले नै चुनाव हारेपछि पार्टीका कार्यकर्ताले पनि हार स्वीकार गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘२००७ सालको क्रान्तिभन्दा अगाडि जेल परेका टंकप्रसाद आचार्य जस्तो व्यक्तिले त चुनाव हार्नुभयो भने हाम्रो के हालत होला? हामीले हार स्वीकार गर्यौं,’ गत जेठ १५ गते १०० वर्ष प्रवेश गरेका लिलाप्रसादले भने। 

२०१७ सालपछि उनको प्रशासनिक जीवन सुरु भएको थियो। तत्कालीन राजा महेन्द्रले नेपाल राष्ट्र बैंकको निर्देशक पदमा नियुक्त गरेपछि उनी नेपालमा उद्योग कारोबारलाई प्रोत्साहित गर्ने अभियानमा जुटे। यही अभियान अन्तर्गत उनले विराटनगर जुट मिलको निर्देशक, एनआइडीसीको संस्थापक भएर पनि काम गरे। 

पञ्चायतकालको चुनाव पञ्चेहरूको सशक्तीकरणको लागि भएको लिलाप्रसादको उनको भनाइ छ। बहुदलकालमा प्रजातान्त्रिक पार्टीहरूले जनतालाई राहत दिन नसकेको उनले आरोप लगाए। झन् अहिले त वातावरण बिग्रिँदै गएको गुनासो छ। 315869562_781352416766200_5263912585727019944_n1668942219.jpg

Xtrem
Xtrem

ब्रिटिश-भारतको चुनावदेखि गणतान्त्रिक नेपालको चुनावलाई नजिकबाट नियालेका लिलाप्रसाद के उद्देश्यका लागि चुनाव भएको, त्यो आफूले छुट्याउन नसकेको बताउँछन्।

‘विचारको लागि चुनाव भएको हो भने त्यो पनि देखिँदैन। देश विकासको लागि भएको भन्ने हो भने विकासको मापदण्ड पनि कुरुप देखिन्छ। जनताको लागि हो भने जनता निराश देखिन्छन्,’ उनको दुःखेसो छ। 

लिलाप्रसाद राणाकालको चुनाव शान्त र अनुशासित भएको बताउँछन्। तर पछिल्लो समय नेपालमा तडकभडक र बुथ लुट्ने जस्ता अराजक प्रवृत्तिले चुनावको विश्वसनीयतामा प्रश्न उठ्न थालेको र जनता निरास बन्दै गएको उनी बताउँछन्। यी सबै कुरा आयातित भएको उनको गुनासो छ।

‘२०१५ सालपछि यसको सुरुवात भएको हो। अहिले उचाईमा पुगेको छ,’ लिलाप्रसाद भन्छन्।  

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्